घोराही-तुलसीपुर सडकखण्डमा ट्याक्टर दुर्घटना, सडक अवरुद्ध



घोराही-तुलसीपुर सडकखण्डमा ट्याक्टर दुर्घटना, सडक अवरुद्ध

तुलसीपुर ८ असार  । घोराही-तुलसीपुर सडकखण्डको हेमन्तपुर प्रहरी चौकी नजिकै रहेको कल्र्भटमा ट्याक्टर दुर्घटना भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

घटना स्थलमा प्रहरी टोलीलाई पठाएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । अहिले सडक अवरुद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे