निवर्तमान मुख्यमन्त्री गुरुङद्वारा नवनिर्वाचित मुख्यमन्त्री नेपालीलाई बधाई



निवर्तमान मुख्यमन्त्री गुरुङद्वारा नवनिर्वाचित मुख्यमन्त्री नेपालीलाई बधाई

काठमाण्डाै २९ जेठ ।  गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् ।

नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेपछि गुरुङले फोन गरेर आफ्नो र पार्टीको तर्फबाट सफल कार्यकालको शुभकामना र बधाई दिएकाम हुन् । एमालेबाहेकका दलको समर्थनमा नेपाली कांग्रेसका नेपाली मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे