आज नयाँ वर्ष : प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने



आज नयाँ वर्ष : प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

नयाँ वर्षको अवसर पारेर बुधबार बिहान ८ बजे सिंहदरबारबाट देशवासीका लागि प्रधानमन्त्री  ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि सम्बोधनमार्फत जनतालाई जानकारी गराउने बताईएको छ। 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे