पत्रकार महासंघ दाङको चुनाबमा प्रेस यूनियनले संस्थागत अन्तरघात गरेकाे सेन्टरकाे निष्कर्ष



पत्रकार महासंघ दाङको चुनाबमा प्रेस यूनियनले संस्थागत अन्तरघात गरेकाे सेन्टरकाे निष्कर्ष

घोराही २९ चैत्र । दाङको पत्रकार महासंघको चुनाबमा गठबन्धन गरेको प्रेस युनियन दाङले अन्तर्घात र धोका दिएको प्रेस सेन्टरले निष्कर्ष निकालेको छ ।सेन्टरका जिल्ला अध्यक्ष प्रकाश चौधरिले शनिबार प्रेस बिज्ञप्ति जारी गरेर युनियनले चुनाबमा धोका दिएको निष्कर्ष निकालीएको बताएका हुन ।

विज्ञप्तीकाे पुर्णपाठ सहित

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे