इच्छुक स्मृति कृषि सहकारी संस्थाको अध्यक्षमा जोहोरमान मियाँ सर्वसहमतीले चयन



इच्छुक स्मृति कृषि सहकारी संस्थाको अध्यक्षमा जोहोरमान मियाँ सर्वसहमतीले चयन

लालमटिया १ चैत । इच्छुक स्मृति कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका २ लालमटियाको १३ औँ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनको बन्दसत्रले जोहोरमान मियाँको अध्यक्षतामा पछि २ जना मनोनित गर्ने गरी ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा मेनुका शर्मा रेग्मी, सचिवमा बेदुलाल सुवेदी, कोषाध्यक्षमा अशोक पोख्रेल र सदस्यहरुमा भिमलाल न्यौपाने, सिता अधिकारी र लक्ष्मी अधिकारी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे