देउखुरीको शान्तिपुरमा खानेपानीको मुहान संरक्षण गरियो



देउखुरीको शान्तिपुरमा खानेपानीको मुहान संरक्षण गरियो

भालुवाङ १३ पुस । नामसालिङ सामुदायीक विकास केन्द्रको परियोजना कार्यालय दाङले राप्ती गाउँपालिका दाङको वडा नं १ स्थित शान्तिपुरमा रहेको ज्यामिरे खानेपानी मुहानको संरक्षण कार्य गरेको छ।

राप्ती गाउँपालिका सँगको साझेदारी तथा विकास कोष नर्वेको आर्थिक सहयोग तथा स्थानीय उपभोक्ता समितिको श्रम साझेदारीमा सम्पन्न उक्त कार्यमा मुहान ओर्लने सिँढीमा रेलिङ रखिनुका साथै मुहान वरिपरि तारबार गरिएको उपभोक्ता समितिकी अध्यक्ष मिना थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे