LISTEN LIVE RADIO



दाङ – नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन भएका छन् । लुम्बिनी प्रदेश समितिको शनिवार बुटवलमा बसेको बैठकबाट आचार्यले पार्टीको इन्चार्जको जिम्मा पाएका हुन्।

र्टी पोलिटब्यूरो सदस्य आचार्य लामो समय सह–इन्चार्जको जिम्मेवारीमा थिए । गत बैशाखमा जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्य गरेर एमाले प्रवेश गरेका थिए । अहिले त्यो भूमिका आचार्यले पाएका छन् ।

आचार्य दोस्रो संविधानसभा २०७० सालको चुनावमा झिनो मतको अन्तरले नेपाली कांग्रेसका राजु खनालसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे