प्युठान र गुल्मीमा विपुल पोखरेलको अग्रता, निर्मला पछाडी



प्युठान र गुल्मीमा विपुल पोखरेलको अग्रता, निर्मला पछाडी

काठमाडौं २५ चैत्र । नेपाल पत्रकार महासंघको बुधबार भएको मतगणना प्युठान र गुल्मीमा जारी रहेको छ । पछिल्लो ताजा अवस्थाअनुसार केन्द्रमा विपुल पोखरेल नेतृत्वको प्यानलको अग्रता देखिएको छ ।

प्युठानमा जिल्ला शाखाको १०० मत गन्दा ६७ मत बिपुललाई परेको छ भने निर्मला शर्मालाई ३२ परेको छ । यस्तै गुल्मीमा  ५८  मत गन्दा बिपुलको पक्षमा ३९ र निर्मलाको पक्षमा १९ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे