LISTEN LIVE RADIO

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बस्ने



कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बस्ने

काठमाडौं २ फागुन । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फागुन ५ गते बुधबार बस्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै फागुन ५ गते बुधबार दिनको २ बजे बैठक बस्ने जानकारी दिएका हुन् ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्नेछ । बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको जारी आन्दोलन र आगामी योजना लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे