LISTEN LIVE RADIO

सामाखुशीमा गुडिरहेको ट्याक्सीमा नचिनेकाे मानिसको समूहद्वारा आगजनी



सामाखुशीमा गुडिरहेको ट्याक्सीमा नचिनेकाे मानिसको समूहद्वारा आगजनी

काठमाण्डौ  २२ माघ । काठमाण्डौको सामाखुशीमा गुडिरहेको ट्याक्सीमा नचिनेकाे मानिसको समूहले आगजनी गरेको छ । काठमाण्डौ महानगरपालिका-२६ मा बिहान साढे ६ बजे प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो  ।

प्रहरीकाअनुसार आगजनीबाट ट्याक्सी जलेर नष्ट भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका समूहले ट्याक्सीमा आगजनी गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे