LISTEN LIVE RADIO

मध्यावधि निर्वाचनसम्बन्धी कार्यविधि तयार



मध्यावधि निर्वाचनसम्बन्धी कार्यविधि तयार

काठमाडौ २२ पुस । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गर्दै “मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७र त्यसको कार्यान्वयनका लागि मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७ स्वीकृत गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले स्वीकृत कार्यविधि र कार्यक्रमअनुसार यही पुस २३ गतेबाट जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे