LISTEN LIVE RADIO

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत



प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाण्डाै ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्राे पटक विश्वासकाे मत पाएका छन् । बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले विश्वासकाे मत पाएका हुन् ।

आजकाे बैठकमा २ सय ६८ जना सांसद उपस्थित थिए । जसमा प्रधानमन्त्री प्रचण्डलाई १ सय ९७ जना सांसदले पक्षमा मतदान गरे भने १ सय १० जनाले विश्वासकाे मतकाे विपक्षमा मतदान गरे । यस्तै १ जना सांसदले मत दिएनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे