LISTEN LIVE RADIO

रुकुम पश्चिममा ज्यान गुमाउने र घाइते हुनेको नामावली सार्वजनिक



रुकुम पश्चिममा ज्यान गुमाउने र घाइते हुनेको नामावली सार्वजनिक

काठमाण्डाै १८ कार्तिक । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भूकम्पबाट ज्यान गुमाएका २७ जना र घाइते भएका ५३ जनाको नामावली सार्वजनिक गरेको छ । ज्यान गुमाउनेमध्ये १५ जना पुरुष र १२ जना महिला रहेका छन् । सानीभेरी गाउँपालिकामा ९ जना र आठबिसकोट नगरपालिकामा १८ जनाको ज्यान गएको छ ।

हेर्नुहोस् प्रहरीले सार्वजनिक गरेको नामावली :

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे