नेपाल भारत मित्रता कसरी अगाडि बढाउने भन्ने छलफल गर्छु : विदेश सचिव श्रृंगला



नेपाल भारत मित्रता कसरी अगाडि बढाउने भन्ने छलफल गर्छु : विदेश सचिव श्रृंगला

काठमाडौं ११ मंसिर। नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन् ।

श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल आउँदा खुसी लगेको बताए । यस अघि पनि नेपाल आएको तर परराष्ट सचिवको रुपमा पहिलो भ्रमण भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे