सरकारद्धारा तमु ल्हाेसारकाे अवसरमा भाेली सार्वजनिक बिदा



सरकारद्धारा तमु ल्हाेसारकाे अवसरमा भाेली सार्वजनिक बिदा

काठमाण्डाै १४ पुस । सरकारले तमु ल्हाेसारकाे अवसरमा भाेलि बिहीवार सार्वजनिक बिदा दिएकाे छ । गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्हाेसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएकाे जनाएकाे हाे ।

आजकाे मन्त्रिपरिषद्काे बैठकले तमु ल्हाेसारमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे मन्त्रालयका उपसचिव शाेभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे