दाङमा आज २२ दशमलब १ मिलिमिटर वर्षा



दाङमा आज २२ दशमलब १ मिलिमिटर वर्षा

दाङ १४ पुस । दाङमा आज २२ दशमलब १ मिलिमिटर पानी परेको छ । दाङको आजको अधिकत तापक्रम १२ दशमलव ५ डीग्री सेल्सीयस मात्रै रहेको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार आजको न्युनतम तापक्रम १० दशमलव ५ डीग्री सेल्सीयस मापन गरिएको छ ।

त्यस्तै वितेको १२ घण्टाको औषत हावाको गति १ मिटर प्रति सेकेन्ड रहेको र आजको औषत सापेक्षित आद्रता ९१ प्रतिशत रहेको मौसम कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे