LISTEN LIVE RADIO

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित



प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

काठमाडौं २७ वैशाख । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् । आइतबारको बैठकमा ओलीले विश्वासको मत पाएनन् भने उनी नेतृत्वको सरकार स्वत: काम चलाउमा सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे