लमही नगरपालिकाका नगर प्रमुख केसीलाई मातृ शोक



लमही नगरपालिकाका नगर प्रमुख केसीलाई मातृ शोक

लमही २५ फागुन । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीलाई मातृ शोक परेकाे छ । केसीका ममतामयी अामा अमृता खत्रीकाे मंगलबार बिहान ६ बजे तिर ९४ बर्षकाे उमेरमा अाफ्नै निवासमा निधन भएको छ ।

उनी लामाे समय देखि दम र निमुनिया राेगबाट ग्रसित थिइन् । नगर प्रमुख केसीका दुईवटी अामा र बुवा छन् । मृतक खत्रीलाई चार भाई छाेराहरुले अाज दिउँसो १ बजे राप्ती नदीघाटमा दागबत्ती दिएर दाहसंस्कार गरेको राप्ती नदीघाटमा मलामी गएका  भाेजराज अधिकारीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे