जसपा दाङले आज घाेराहीमा बिराेद्ध प्रर्दशन गर्दै



जसपा दाङले आज घाेराहीमा बिराेद्ध प्रर्दशन गर्दै

देउखुरी टुडेकर्मी, घाेराही ८ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेकाे बिराेधमा जनता समाजवादी पार्टी नेपाल दाङले आज दाङकाे घाेराहीमा बिराेध प्रदर्शन गर्दैछ । घाेराहीकाे ट्राफिक चाेकबाट दिउँसाे १२ बजे प्रदर्शन शुरू भई घाेराही बजार परिक्रममा गरी तुलसीपुर चाेकमा पुगी बिराेध सभा गरिने पार्टीका दाङ जिल्ला अध्यक्ष हाेमप्रसाद शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे