लुम्बिनी प्रदेशको जनसम्पर्क सल्लाहकारमा राउत नियुक्त



लुम्बिनी प्रदेशको जनसम्पर्क सल्लाहकारमा राउत नियुक्त

दाङ १९ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गरेका छन् ।

पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ निजासी डा। रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्वन्धि ऐन, २०७५ को दफा १० को उपदफा९१० अनुसार राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको छ । सकारात्मक सोंच विस्तार अभियानका अभियन्ताको रुपमा स्थापित राउतले समाजशास्त्र बाट योजना तर्जुमामा पिएचडी गरेका छन् । साथै उनले ग्रामिण विकासमा स्नातकोत्तर गर्नु भएको छ । अधिवक्ता समेत रहेका राउतलाई मुख्यमन्त्री आचार्यले भदौ १५ गतेदेखि लागु हुनेगरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे