राप्ती गाउँपालिकालद्धारा भाेली सार्वजनिक बिदा



राप्ती गाउँपालिकालद्धारा भाेली सार्वजनिक बिदा

भालुवाङ २४ साउन । दाङको राप्ती गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाको आज बसेको बैठकले भोली शुक्रवार नाग पञ्चमी तथा थारु समुदायले मनाउने गुरही तथा मधेसी समुदायले मनाउने गुडिया पर्वको अवसरमा गाउँपालिकाले सुचना जारी गरि सार्वजनिक बिदा दिएको हो । उक्त सुचनामा गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा विद्यालय लगायत गाउँपालिकाको मातहतका निकायहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द रहने गरी स्थानीय सार्वजनिक बिदा दिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे