जाजरकोटकाे रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युड भुकम्पकाे धक्का



जाजरकोटकाे रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युड भुकम्पकाे धक्का

जाजरकाेट २० कार्तिक । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ ।

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे