हेलिकप्टर अपडेट : अवतरण गरेकाे हेलिकप्टरका सवार ४ जना होटल पौवामा बस्ने



हेलिकप्टर अपडेट : अवतरण गरेकाे हेलिकप्टरका सवार ४ जना होटल पौवामा बस्ने

भालुवाङ २७ भदाै । अवतरण गरेकाे हेलिकप्टरका सवार ४ जना होटल पौवा भालुवाङमा बसेका छन् ।

आज साँझ करिब ६:४० बजे राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेकाे आदर्श माविमा आकस्मिक अवतरण भएको हेलिकप्टरमा सवार पाइलट दिलिप थापा , इन्जिनियर अरुण चौधरी , भारतिय मुलका अमेरिकन नागरिक कनुवाल देशर र जागृत पटेल हाेटलमा बास बसेका हुन् । भोली बिहान मौसम सफा भएपछि पोखरा जाने उक्त हेलिकप्टरका पाइलट दिलिप थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे