दाङकाे तुलसीपुरमा फुपाजुले भदैनीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी 



दाङकाे तुलसीपुरमा फुपाजुले भदैनीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी 

दाङ १७ मंसीर ।   फुपाजु   (फ्वाजु ) ले भदैनीलाई बलात्कार गरेको भन्दै तुलसीपुर प्रहरीमा उजुरी परेको छ । गएको भदौ ७ गते भदैनीलाई बलात्कार गर्ने फुपाजु  तुलसीपुर–४ निबासी ५७ बर्षका  गन्धर्व थरका रहेको र उनि फरार रहेको प्रहरीले बताएको छ । महिलाको स्वास्थ्य परीक्षण समेत गरिएको छ । पिडितले जाहेरी दिएपछि प्रहरीले खोजी तिब्र पारेको छ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे