चेम्बरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू सँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम



चेम्बरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू सँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम

सिसहनियाँ २१ जेठ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको आयोजनामा सरोकारवालाहरू बीच चेम्बरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू सँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आइतबार चेम्बरको कार्यालय राप्ती गाउँपालिका – ५ सिसहनियाँमा सम्पन्न भएको छ ।

चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षता एवम् संघिय सरकारका निर्वतमान शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य मेटमणि चाैधरीको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । चेम्बरका दाेस्राे उपाध्यक्ष शेषकान्त आचार्यकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा प्रगतिनगर शहरी खानेपानी सरसफाइ तथा उपभाेक्ता सस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन प्रेस सल्लाहकार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे