राप्ती गाउँपालिकाद्धारा राप्ती प्रेस मञ्चलाई २० थान प्रेस ज्याकेट हस्तान्तरण 



राप्ती गाउँपालिकाद्धारा राप्ती प्रेस मञ्चलाई २० थान प्रेस ज्याकेट हस्तान्तरण 

भालुवाङ १५ वैशाख । दाङको राप्ती गाउँपालिकाले शुक्रबार एक कार्यक्रमका बीच राप्ती प्रेस मञ्चलाई २० थान प्रेस ज्याकेट हस्तान्तरण गरेको छ ।

राप्ती गाउँपालिका क्षेत्रमा बसेर रिपोर्टिङ गर्ने पत्रकारहरूलाई समाचार संकलनमा सहज होस् भन्नका लागि उक्त प्रेस ज्याकेट प्रदान गरेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले उक्त ज्याकेट राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे