LISTEN LIVE RADIO

दाङमा एक महिला खोलामा मृत फेला



दाङमा एक महिला खोलामा मृत फेला

दाङ २२ मंसिर । दाङको एक खोलामा महिला मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय दाङका अनुसार घोराही उपमहानगरपालिका ३ भयसपुर बस्ने ४५ बर्षीया सुन्चा चौधरी कटुवा खोलामा मृत अबस्थामा भेटिएकी हुन् ।

घोराही बजारबाट घर जादै गर्दा मंगलबार साँझ ८ बजे कटुवा खोलामा चोधरी डुबेको अबस्थामा मृत भेटीएको प्रहरीले जानकारी दीएको छ । घटनाको बारेमा थप अनुसान्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे