LISTEN LIVE RADIO

लमहीको क्रिकेट रंगशाला निर्माण गर्न बजेट विनियोजन



लमहीको क्रिकेट रंगशाला निर्माण गर्न बजेट विनियोजन

दाङ १५ जेठ  । दाङको लमहीे क्रिकेट रंगशाला निर्माणको लागि बजेट विनियोन गरिएको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले क्रिकेट रंगशाला निर्माणका लागि बजेटको विनियोजन गरिएको जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे