LISTEN LIVE RADIO

होली पर्वलाई सुरक्षित तरिकाले मनाउन राप्ती गाउँपालिकाको आग्रह



होली पर्वलाई सुरक्षित तरिकाले मनाउन राप्ती गाउँपालिकाको आग्रह

भालुवाङ १४ चैत्र । राप्ती गाउँपालिकाले यस वर्षको होलीपर्वलाई सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ । गाउँपालिकाले एक सुचना जारी गरि यस्तो आग्रह गरेको हो । विश्वभरि फैलिरहेको कोभिड १९ को प्रकोप पुन बढिरहेको छ ।

अझै पनि सतर्कता अपनाउन आवस्यक छ तसर्थ यस वर्षको फागु पूर्णिमा होलीको अवसरमा सबै सतर्क रहन र भिडभाडमा होली नखेल्न साथै धेरै जना जम्मा हुने र हो हल्ला जस्ता कार्य नगर्न र नगराउन सबैमा सुचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे