दाङकाे घाेराहीबाट नेपालगञ्ज तर्फ जाँदै गरेकाे ट्रकमा एक्कासी आगलागी



दाङकाे घाेराहीबाट नेपालगञ्ज तर्फ जाँदै गरेकाे ट्रकमा एक्कासी आगलागी

घाेराही ११ मसिंर । दाङकाे घोराही सिमेन्ट उद्योगबाट नेपालगञ्ज तर्फ जादै गरेको लु २ ख १०२७ नम्बरको ट्रकमा गए राती घोराही उपमहानगरपालिका ३ मसोटमा आगलागी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे