LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा उपाध्यक्ष चौधरीको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समिति गठन



राप्ती गाउँपालिकामा उपाध्यक्ष चौधरीको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समिति गठन

भालुवाङ ७ असार । दाङको राप्ती गाउँपालिकामा न्यायीक समिति गठन गरिएको छ । सोमवार गाउँपालिकाको कार्यालय मसुरीयामा गाउँपालिकाको दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा सो समिति गठन गरिएको हो ।

गठित समितिको संयोजकमा गाउँपालिकी उपाध्यक्ष कमलापती चौधरी र सदस्यहरुमा वडा नम्बर ३ का वडा सदस्य ईश्वरी परियार, वडा नम्बर ५ का वडा सदस्य गोविन्द कुवर क्षेत्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे