नीति तथा कार्यक्रमका लागि राप्ती ७ मा सुझाब संकलन



नीति तथा कार्यक्रमका लागि राप्ती ७ मा सुझाब संकलन

सिसहनियाँ २९ जेठ । देउखुरीकाे राप्ती गाउँपालिका वडा न ७ भानपुरमा आर्थिक वर्ष २०७९/२०८० काे याेजना छनाैट तथा नीति कार्यक्रम सम्वन्धि अन्नरत्रिया कार्यक्रम सम्पन्न भएको छ । भानपुर गाउँ सुधार समिति तथा अगुवा गाेपाल चाैधरीकाे अध्यक्षता तथा ७ नम्बर वडाअध्यक्ष सिताराम चैाधरीकाे प्रमुख अतिथि भएको कार्यक्रम मा स्थानियवासीहरुले आफ्नाे धारणा तथा विकास आयाेजना सम्बन्धी राय सल्लाह प्रदान गरेका थिए ।
कुसुम चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यपत्रमा वडा सदस्य ज्ञानबहादुर चाैधरी, समाजसेवी शरद अधिकारी, पशुपति जिसी लगाएतले गाउकाे समस्या प्रष्ट पार्नु भएको थियाे । भने कार्यक्रमकाे सञ्चालन निमराज पोख्रेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे