जिल्ला समन्वय समिति दाङ ५ दिनका लागि बन्द



जिल्ला समन्वय समिति दाङ ५ दिनका लागि बन्द

दाङ २८ असोज ।

दाङको जिल्ला समन्वय समिति दाङका एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयबाट हुने सेवा स्थगित गरिएको छ । समितिका समन्वय अधिकारी साबित्रा पुन थापाले जारी गरेको सूचना अनुसार कार्यालयबाट प्रदान गरिने अतिआवश्यकका सेवा बाहेक अन्य सेवा भोली देखि कात्तिक ३ गते ५ दिनसम्म बन्द हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे