बेलझुण्डीमा थप एक कोरोना संक्रमितको निधन



बेलझुण्डीमा थप एक कोरोना संक्रमितको निधन

तुलसीपुर १४ मंसीर । विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । अस्पताल व्यवस्थापक दोर्ण वलीका अनुसार घोराही १० का ६९ बर्षिया एक महिलाको आईतवार दिउँसो साढे एक बजे निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे