नेपालमा पछिल्लो २४ घण्टामा थप ११९७ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु 



नेपालमा पछिल्लो २४ घण्टामा थप ११९७ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु 

काठमाडौं १ मंसिर। पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । भने ९ जनाकाे मृत्यु भएकाे छ ।

यस सँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना सङ्क्रमण मुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे