कोरोना संक्रमणबाट दाङमा एक शिक्षकको मृत्यु



कोरोना संक्रमणबाट दाङमा एक शिक्षकको मृत्यु

दाङ २१ वैशाख । कोरोना संक्रमणबाट दाङमा एक शिक्षकको  मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका ५ निवासी ५० वर्षिय शिक्षककोे गएराति मृत्यु भएको हो । उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । उनी एक निजि विद्यालयका शिक्षक थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे