बेलझुण्डीमा कोरोनाबाट उपचारका क्रममा तुलसीपुरकी एक महिलाको मृत्यु



बेलझुण्डीमा कोरोनाबाट उपचारका क्रममा तुलसीपुरकी एक महिलाको मृत्यु

तुलसीपुर २ वैशाख । दाङमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ५५ बर्षीय महिलाको मृत्यु भएको हो ।

कोरोना अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण ओलीका अनुसार पौने ४ बजेतिर ति महिलाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे