दाङकाे देउखुरीमा करणी गरेकाे आराेपमा एक जना पक्राउ

दाङ १६ असाेज । दाङमा जवरजस्ती करणी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । गढवा गाउँपालिका–२ महदेवा निवासी २५ बर्षिय अनिल विश्वकर्मालाई जवरजस्ती करणी गरेकाे आराेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
१६ बर्षिया बालिकालाई आफ्नै घरमा बोलाई ललाई फकाई गरेर करणी गरेको आराेप लागेको छ । ईलाका प्रहरी कार्यालय गढवाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्