Live : लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम



Live : लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम

भालुवाङ २६ जेष्ठ । लुम्बिनी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रम शुरू भएकाे छ । प्रदेशसभाकाे दाेस्राे अधिवेशनकाे पाँचाै बैठकमा आज प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक बर्ष २०८०/०८१ का लागि प्रदेश सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।

प्रस्तुत नीति तथा कार्यक्रमकाे प्रत्यक्ष लाईफ तल दिईएकाे लिङ्कमा क्लिक गरेर हेर्न सक्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे