एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल



एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल

काठमाण्डाै २ पुस । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् ।

नेकपा एमाले पर्वत–काठमाण्डौ सम्पर्क मञ्चले गरेको कार्यक्रममा बोल्दै उनले एमाले अहिले सरकारमा नजाने बरु प्रतिपक्षमा बसेर काम गर्ने बताए । उनले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि राम्रो मत पाउन सफल भएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे