तुलसीपुर –८ मा गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी



तुलसीपुर –८ मा गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी

तुलसीपुर ७ जेठ । तुलसीपुर उपमहानगरपालिका–८ मा गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका धर्मराज ओली, महिला सदस्य सुमित्रा चौधरी, दलित महिला सदस्य निमा सार्की, पुरुष सदस्य तुलप्रसाद खराल र हस्तबहादुर विक विजयी भएका हुन् ।

यद्यपी निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको छ । उक्त वडा वर्तमान तुलसीपुर उपमहानगरपालिका मेयर तथा केन्द्रिय सदस्य घनश्याम पाडण्डेको वडा हो । नेपाली कांग्रेसको बलियो वडा भएपनि यसपटक एमालले विजयी प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे