पत्रकार मेगमन बुढालाई पितृ शोक



पत्रकार मेगमन बुढालाई पितृ शोक

भालुवाङ ४ चैत । पत्रकार मेगमन बुढालाई पितृ शोक परेको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ३ करंगाखोला निवासी हाल लमही नगरपालिका ७ उचानिम्बु बस्दै आएका सिधापत्र अनलाइनका संचालक समेत रहेका पत्रकार बुढाका पूज्यनीय पिता पुर्णबहादुर बुढा मगरको आज दिउँसो ३ बजे ६० वर्षको उमेरमा असमाहिक निधन भएको हो ।

पत्रकार बुढाको पिताको निधन प्रति देउखुरी टुडेका प्रकाशक/ सम्पादक सन्तोषकुमार गुप्ता र कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले दुख व्यक्त गरेका छन् ।

साथै मृतक बुढा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरीले धर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी गहिरो समवेदना समेत प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे