चप्परखोला प्रगतिशिल सामुदायिक वनको अध्यक्षमा : थापा



चप्परखोला प्रगतिशिल सामुदायिक वनको अध्यक्षमा : थापा

लमही २६ फागुन । लमही नगरपालिका वडा नम्बर ४ अर्नहवामा रहेको चप्परखोला प्रगतिशिल सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा नरेन्द्रबहादुर थापा क्षेत्री चयन हुनु भएको छ । उहाँको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा सनम नेपाली, कोषाध्यक्षमा वीरबहादुर चौधरी, सचिबमा सीता बुढा, सह– सचिबमा घनबहादुर खड्का रहेका छन् । त्यसै गरी सदस्यहरुमा बुद्धिप्रकाश कुवर, भुपलाल चौधरी, सुमित्रा रोका, दिपा शर्मा, खगा कुमारी बिक रहेका छन् । भने अन्य २ सदस्य पदमा पछि मनोनित गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे