राप्ती गाउँपालिकाकी एक महिला मृत फेला



राप्ती गाउँपालिकाकी एक महिला मृत फेला

भालुवाङ २५ असाेज । दाङ देउखुरीमा एक महिला मृत फेला परेको प्रहरीले बताएको छ । राप्ती गाउँपालिका १ बस्ने अन्दाजी ३६ बर्षिया देवी गुरुङ आफनै घरमा सोमवार विहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतकको शवलाई पोष्टमाटम गर्नका लागी लमही अस्पतालमा राखीएको प्रहरीले बताएको छ । घटनाको बारे आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे