पोखरालाई हराउँदै धनगढी एनएसएलकाे प्लेअफमा



पोखरालाई हराउँदै धनगढी एनएसएलकाे प्लेअफमा

काठमाण्डाै २३ बैशाख । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लँदै शीर्ष स्थान (प्लेअफ) मा स्थान सुरक्षित गरेकाे छ ।

दशरथ रङ्गशालामा बुधवार (आज) भएको खेलमा पोखरा थन्डर्स एफसीलाई एक–शून्यले हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । उसका लागि ६८ औँ दर्शन गुरुङले गोल गरे । आजको जीतसँगै धनगढी विराटनगरलाई पछि पार्दै १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । पोखराको भने चार खेलमा पाँच अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे