सर्वाेच्चकाे फैसला मान्छौँ, कार्यान्वयन गर्छाैँ : प्रधानमन्त्री ओली



सर्वाेच्चकाे फैसला मान्छौँ, कार्यान्वयन गर्छाैँ : प्रधानमन्त्री ओली

काठमाण्डाै २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताएका छन् । नयाँ बानेश्वरमा रहेकाे संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आइतवार गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सर्वाेच्चकाे फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । अपराह्न झण्डै चार बजे संसद् भवन प्रवेश गर्नुभएका प्रधानमन्त्री ओली झण्डै आधा घण्टा बसेर फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे