LISTEN LIVE RADIO

सिंहदरबारमा आगाे लगाइदिने बालेनकाे धम्की



सिंहदरबारमा आगाे लगाइदिने बालेनकाे धम्की

काठमाडाैं १६ भदाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् ।

महानगरकाे गाडी सरकारले राेकेकाेमा उनकाे आपत्ति छ । उनले `चाेर सरकार´ भन्दै आक्राेश पाेखेका छन् । अहिले बालेनले फेसबुकमा लेखेकाे स्टाटस सामाजिक सजालमा निकै चर्चाकाे बिषय बनेकाे छ । उक्त स्टाटसकाे पक्ष र बिपक्षमा ब्यापक चर्चा, टिकाटिपणी भईरहेकाे देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे