सोनाम ल्होसारको उपलक्ष्यमा भोली (बुधबार) देशभर सार्वजनिक बिदा



सोनाम ल्होसारको उपलक्ष्यमा भोली (बुधबार) देशभर सार्वजनिक बिदा

काठमाडाैँ १८ माघ । सरकारले सोनाम ल्होसारको उपलक्ष्मा भोली (बुधबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्मा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संङ्घ-संस्थाहरुमा सार्वजनिक विदा दिने जनाएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे