LISTEN LIVE RADIO

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द



पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द

काठमाण्डाै ६ असाेज । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द भएको छ । चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक दुईतर्फी नै बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति खसेको पहिराे आज बिहानदेखि हटाउन थालिएको छ । तर ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि गाडी रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे