LISTEN LIVE RADIO

सरकार र डा. केसीको वार्ता सुरु



सरकार र डा. केसीको वार्ता सुरु

देेेेेेेेेउखुरी टुडेकर्मी, काठमाडौं २२ असोज । सरकार र डा. गोविन्द केसीको टोलीबीच वार्ता सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा। केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ । सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे